नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या ४ हजार ९ सय ३४ जना !

साउन १६, काठमाडौ । पछिल्लो केही सातादेखि नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ । आज साउन १६ गते सोमबारसम्म नेपालका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । यो अवधिमा पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संम्बन्धित समचार

Leave a Reply