मोरङमा १७ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १७,काठमाडौँ । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जहदा गाउँपालिका(३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस