अभियान लघुवित्तको आईपीओ खुल्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण १८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस