आजदेखि पानी पर्ने क्रम कम हुने

साउन १९, काठमाडौ । आजदेखि पानी पर्ने क्रम कम हुने भएको छ । अब हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

न्युन चापीय रेखा उत्तरतर्फ अर्थात नेपाल नजिक सर्दा पछिल्लो ५ दिन देशभर ठूलो वर्षा भएको थियो । आज पनि केहि ठाउँमा भने पानी पर्नेछ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ ।

संम्बन्धित समचार

Leave a Reply