प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९, काठमाडौ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस