‘नेकपा एमाले एक चीन नीतिमा विश्वास गर्छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले एक चीन नीतिमा विश्वास गर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने पत्रकारसँग अन्तरक्रिया गर्दै बिहीबार ओलीले अरुजस्तो बाहिरबाहिर एक चीन नीति भन्ने र भित्रभित्रै फरक काम गर्ने नभएको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस