सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २०, शुक्रबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौ । सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस