मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाण्डौ । मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला ‘कन्चन’ले नेतृत्व गरेको नेकपा बहुमत पार्टीबिच एकता हुने भएको छ ।

पार्टी एकताका लागि बिहीबार दुवै नेतृत्वसहित वार्ता टोलीबिच संयुक्त बैठक बसेर एकता गर्ने सहमति भएको हो । एकता प्रक्रियालाई अगाढि बढाउन पार्टी एकता संयोजन समिति समेत गठन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस