एकैदिन २२० केभीका ३ वटा सबस्टेशन सञ्चालन

Post Thumbnail

साउन २०, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २२० किलो भोल्ट केभीका तीन वटा सबस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा हिजोदेखि विद्युत् प्रवाह चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस