हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

साउन २०, काठमाण्डौ । चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विकको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइँदै छ।

संम्बन्धित समचार

Leave a Reply