प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको गठबन्धनमा सिट बाँड्न कार्यदल गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २१, काठमाडौं । सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस