प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २१, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २१, क्ँठम्ँण्डँै । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । ९ दिन लामो अस्टे«लिय भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् । अस्ट्रलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा गत १२ साउनदखि ९ दिने भ्रमणमा निस्किएका थिए ।

स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानसेनापति शर्माको सम्मानमा आइतबार जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस