सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२,काठमाडौँ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस