एनसीसी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम मौका

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२,काठमाडौँ । एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । बैंकको सेयर खरिदका लागि फारम भर्ने आइतबार अन्तिम दिन हो । लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस