क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण २३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २३, काठमाण्डौ । क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस