परराष्ट्रमन्त्री नारायण खड्का आज चीन जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ श्रावण २४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन् ।

उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। मन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस