‘सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै निर्णय हुन्छ’ : राजेन्द्र महतो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २४, काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस