नर्भिक अस्पतालसँग एक सम्झौता, संरचना तत्काल नहट्ने

साउन २४, काठमाडौ । सरकारी जग्गामा संरचना बनाएको विषयमा नर्भिक अस्पताललाई जग्गा खाली गर्न पत्र काटेको काठमाडौं महानगरपालिकाले तत्काल त्यहाँबाट संरचना नहटाउने भएको छ ।

अस्पतालले सरकारी जग्गामा संरचना बनाएको विषयमा अध्ययन गर्न महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएपछि नर्भिकले बनाएका संरचना तत्काल हटाउनु नपर्ने भएको हो ।

संम्बन्धित समचार

Leave a Reply