सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, आवेदन खुल्यो (सूचनासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने भएको छ ।

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ ।

त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ ।
सूचना हेर्नुहोस्ः

ताजा अपडेट

खोजी गर्नुहोस