बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला !

Post Thumbnail

साउन २५, बझाङ । बझाङको बुङ्गल नगरपालिका ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए ।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाको अनुसन्धानभई्ररहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस