प्रचण्ड भन्छन्-‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई हुनु गल्ति हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई हुन नहुने बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण हुन ढिला गर्न नहुनुपर्ने बताएका हुन् ।

प्रचण्डले भने, राष्ट्रपतिजीले नागरिकता विधेयक प्रमाणीकरण गर्न रोक्नुहुन्न भन्ने मलाई लाग्छ। ढिलो नहुनुपथ्र्यो।’ नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए। जापानका नेपालीहरु धेरै नै खुसी भएको उनको भनाइ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस