नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु, आज ८ सय ६८ संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २५, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । देशभर आज थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन । बुधबार ४ सय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस