साउन २६,काठमाडौँ । एन्फाको कार्यसमिति बैठक विभिन्न १९ वटा निर्णय पारित गरेको छ । बैठकले एन्फाको विशेष साधारण सभा आउँदो असोज १२ गते गर्ने निर्णय गरेको छ । यस्तै नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबल असोज ११ गते दशरथ रङ्गशालामा गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बैठकले दशरथ रङ्गशालामा भदौ २१ देखि असोज ३ गतेसम्म हुने महिला साफ च्याम्पिनशिपका लागि भीआईपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकेको छ ।
यस्ता छन् बैठकका निर्णय–