माधव नेपाललाई कोरोना सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २७, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । हिजो गरिएको परीक्षणमा उहाँलाई कोरोना सङ्क्रमण देखिएको हो।

अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताउनु भएको छ । सङ्क्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस