पीसीएल नर्सिङ प्रवेश परीक्षाको आवेदन खुल्यो

Post Thumbnail

साउन २८, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शैक्षिक सत्र २०७९।८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ ।

परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्नरभराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धनरस्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस