मेयर बालेन शाह भन्छन्-‘आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् ।

शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए । अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस