सुनको भाउ आज ५ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाण्डौ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस