गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ ।काठमाडौँ गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या माग गरेका थिए।

तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६९ जना हुनुपर्नेमा ६७ जना मात्रै सांसद उपस्थित भएको पाइएपछि सभाममुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। यसअघि आइतबार नै सुवालले बीमा विधेयकको प्रतिवेदन छलफलका लागि पेश गर्ने क्रममा पनि गणपुरक संख्या माग गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस