नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको बताइएको छ ।

आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस