केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित

साउन ३१, काठमाडौं । कडा प्रतिस्पर्धाका बीच केन्याका निर्वाचन प्रमुखले सोमबार उपराष्ट्रपति विलियम रुटोलाई राष्ट्रपतिमा विजयी भएको घोषणा गरेका छन् । तर केही वरिष्ठ निर्वाचन अधिकारीहरूले यो नतिजालाई अस्वीकार गरेका छन् ।

कम आय भएका हस्टलरलाई पुरस्कृत गर्ने वाचा गर्दै ५५ वर्षीय रुटोले केन्याको पाँचौं राष्ट्रपति बन्नको लागि केन्याको वर्ग विभाजनलाई आफ्नो अभियानको केन्द्रबिन्दु बनाएका थिए।

संम्बन्धित समचार

Leave a Reply