नेपाल टेलिकमको आ.व.२०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आषाढ मसान्त) सम्ममा रु. १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार (अर्थात ५.४४ प्रतिशत) ले वृद्धि भई रु. ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको ।
२. गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कुल आय रु. ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आषाढ मसान्त) सम्ममा कुल आय रु. २ अर्ब ११ करोड १४ लाख ५४ हजार (अर्थात् ५ प्रतिशत ) ले वृद्धि भई रु. ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रहेको ।
३. गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको खुद मुनाफा रु. ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा (२०७९ आषाढ मसान्त ) मा रु. १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई रु. ८ अर्ब ३८ करोड ८८ हजार रहेको ।
४. गत आ.व.को चौथो त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेकोः–

ताजा अपडेट

खोजी गर्नुहोस