प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् ।

बताएका हुन् । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’

ताजा अपडेट

खोजी गर्नुहोस