निहारिका राजपुत प्रकरणमा बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

भाद्र १, काठमाण्डौ । निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply