सिंहदरबारमा ग्यास सिलिण्डर लैजान बन्द

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस