चोलेन्द्र विरुद्धको महाअभियोग सिफारिस समितिले कार्यतालिका ल्याउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाण्डौ । महाअभियोग सिफारिस समितिको बुधवारको बैठकमा सांसदहरूले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा बुधवार समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे समय छोटो भएको हुनाले जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘प्रधानन्यायाधीशलाई महाभियोग ठहर्नैपर्छ भन्ने छैन, ठहर्नै हँुदैन भन्ने पनि छैन, दोषी भए दोषी वा निर्दोष भए निर्दोष भन्न तयार छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस