माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउने

भाद्र १, काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा पदाधिकारीको नाम टुंग्याउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले भोलिसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलिसम्ममा सबै सकिन्छ ।’ त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए ।

संम्बन्धित समचार

Leave a Reply