नाडा इभिएक्सपो २०२२ को स्टल बुकि¨ खुल्ला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २, काठमाण्डौ । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ ।

उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गर्नु भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस