सुन चाँदीको भाउ सामान्य घट्यो, तोलाको कति ?

भाद्र २, काठमाण्डौ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply