समाजवादीले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने

भाद्र २, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ।

‘हामी भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनौट मापदण्ड पनि बनाएको छ,’ समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

संम्बन्धित समचार

Leave a Reply