मेरो सेयरको वेबसाइट अवरुद्ध हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः ३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस