बैतडीमा रुखमा झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

भाद्र ३, काठमाण्डौ । बैतडीमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ रातापोडमा युवायुवती मृत फेला परेका हुन् । मृत भेटिनेमा २२ वर्षीय केशव दमाई र १८ वर्षीय रमिता बिक रहेका वडा सदस्य मानबहादुर धामीले जानकारी दिए ।

उनीहरू घर नजिक चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply