सशस्त्रका पूर्व डीआईजी वसन्त बानियाँको निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाण्डौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो ।
संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनको मुटुको समस्या थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस