आजदेखि ५० जिल्लाका बालबालिकालाई खोप अभियान सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ५, काठमाण्डौ । सरकारले आजबाट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर आइतबारदेखि खोप अभियान सुरु गरेको हो । मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस