सर्वोच्चका कर्मचारी आन्दोलित

भाद्र ६, काठमाडौ । संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ।

संम्बन्धित समचार

Leave a Reply