बादल थापाको ‘मरी गयो’ सार्वजनिक(भिडिओ सहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । गायक बादल थापाको मरी गयो बोलको गीत सार्वजनिक भएको छ। गायक थापाको संगीत तथा आवाजमा सजिएको मरी गयो का शब्दहरु गीतकार रमेश कुमार खत्रीले लेखेका हुन्।

स्टुडियोले उत्पादन गरेको सो गीतको म्युजिक भिडियोमा रोशनी कार्की, सुबिन सेन्चुरी तथा मिलन खड्काले अभिनय गरेका छन्। पछिल्लो समय प्रेममा जे पनि जायज हुन्छु भन्दै आफूलाई मन परेकी युवतीले प्रेम प्रस्ताव अस्विकार गरेपछि एसिड आक्रमण गर्ने गतिविधि बढ्दो छ। सोहि गतिविधिका विरुद्धमा यो गितको भिडियो तयार गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस