अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् । श्रीलंकामा अहिले चरम आर्थिक संकट छ ।

ताजा अपडेट

खोजी गर्नुहोस