प्रतिनिधि र प्रदेशसभा निर्वाचन : मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस