काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेल सिफारिस !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र ९, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौ । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेललाई सिफारिस गरेको छ। पार्टीको क्षेत्रनम्बर ५ कमिटीले सिफारिस गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए। उनीसँगै सिफारिस पोखरेल कानुन व्यवसायी हुन् ।

कमिटीले जिल्ला र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ। सत्ता गठबन्धनले हालसम्म भागबन्डा टुंग्याइसकेको छैन। उक्त क्षेत्र एकीकृत समाजवादीले पाएमा पराजुली वा पोखरेलमध्ये एक उम्मेदवार हुनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस