नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने बृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र ९, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाण्डौ । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक ९०.८९ प्रतिशत ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सुरुवाती ३ घण्टामा बल्ल अर्ब नाघेको कारोबार रकम अन्तिम घण्टामा नेप्सेमा गिरावट हुँदा घट्दो बजारमा सेयर किन्ने बढेसँगै कारेबार रकम उकालो लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस