सानिमा बैंकमा अब आस्वा शुल्क निःशुल्क, आइपीओ भर्दा पैसा नलाग्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र ११, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद् ११, काठमाडौ । सानिमा बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरे वापत कुनै शुल्क तिर्नुपर्ने छैन। यस अघि सानिमाले आस्वा वापत २० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

हाल ४ वटा बैंकले सी–आस्वा सेवा निःशुल्क प्रदान गर्दै आएका छन् । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस